साउदी अरब पुगेर कुमार पन्तले भने : श्रमिक कल्याणकारी कोष परिचालन गछौं

गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले श्रमिक कल्याणकारी कोष परिचालन आगामी नेतृत्वको पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्रको बलियो खम्बाका रुपमा रहेका खाडी मुलुकमा कार्यरत नेपाली कामदारको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषको परिचालन र विस्तारका लागि गैरआवासीय … Continue reading साउदी अरब पुगेर कुमार पन्तले भने : श्रमिक कल्याणकारी कोष परिचालन गछौं